बलात्कारको घटनाको पीडित वा प्रभावित व्यक्ति लाइ आवश्यक सुरक्षित सेवा आवाज ले बिगत १९ वर्ष देखि दिदै आको छ । येही कुरा लाइ ख्याल गर्दै आवाज र दिदीबहिनी समाज मेल्बौर्ने बिच गत ३ वर्ष देखि सहकार्य गर्दै आएको छ ।
लैङ््गिक हिंसाबाट पीडित वा प्रभावित व्यक्ति , बलात्कार, यौनजन्य दुव्र्यवहार भएको हरूसँग काम गर्दा भएको उपलब्धि हरु स्
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई प्रहरीकै मिलेमतोमा उन्मुक्ती दिइएको भन्दै महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्
महिलामाथि हुने बलात्कारजस्तो जघन्य अपराधका घटनाका दोषीलाई बलात्कारपछि( अपराधिलाई सजाय दिनु पर्ने तथा घटेका घटनाहरुमा प्रहरीकै मिलेमतो रहेकोमा आपत्ति जनाउँदै यस्ता घटनामा पीडितहरुले किटानी जाहेरी दिँदा दिँदै पनि प्रहरी प्रशासनले भित्रभित्रै थामथुम पार्न खोजेको प्रती उनीहरुले आपत्ति जनाए। महिला तथा बालिकामाथि हुने यस्ता निन्दनीय कार्यका दोषीलाई कारबाही गर्नुपर्ने तथा घटनाको चाँडो भन्दा चाडो छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने उनीहरुले माग गरेका छन् र देश ब्यापिरुपमा बलात्कार बिरुद्द अभियान राज्यले गर्नुपर्ने भन्दै , श्रृङखलाबद्द घटना ९विषेश गरि बलात्कारको को विरूद्द आवाज उठाइ रहेका छौं ।
By: Aawaz Nepal